आज सात समुन्द्र पारी परदेश मा आफ्नो माटो लाइ सम्झिदा , मातृभूमि को माया
मा रुमालिदा रुमालिदै अनायास कसैको मुख बाट नेपाल शब्द सुन्दा मन
हर्शोल्लाश ले सराबोर हुन्छ कि स्यानो भय पनि हाम्रो मुलुक विश्व मा महान छ
!
...
स्वदेश मा हुँदा हामी लाइ कसै ले यादव भन्ने गर्दथ्यो त कसै ले चौधरी ,
कसैले बाउन भन्नी थिय त कसैले तमु , कहिँ हामी लाइ मधेसी तराइ वासी भनि
सम्बोधित गर्द थे त कहिँ हामी लाइ पहाडी भनि सम्बोधित गरिने प्रचलन थियो
तर मुग्लान मा कसैले ओय नेपाली भन्दा छाती गर्व ले भरिन्छ माथा विश्व अनुपम
सगरमाथा को सरि गौरावंतित हुन्छ आफ्नो राष्ट्रियता सुन्दा आफ्नो स्यानो
परिचय सुन्दा र चिच्याएर भन्न मन लाग्छ म नेपाली हो मलाई नेपाली हुनु म
गर्व छ ........
शायद यो मलाई मात्र होइन आमा को काख भन्दा टाढा ,बिरानो माटो मा पुगेको
प्रत्येक नेपाली को आन्तरिक सोच होला ,,,,,,,,,,,,,,,
आफ्नो माटो आफ्नो मुलुक गर्व ले भनौ हामि एक हौ .......
अपनी मिट्टी आपना वतन स्वाभिमान से आवाज दो हम एक है ........
our country our motherland so say to proudfully we r one .........
http://yuvanepalsangthan.wordpress.com
Yuva Nepal Sangathan (YNS)
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं रुचि हो भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDeleteक्लिन्टन लोन फर्ममा स्वागत छ हामी हाम्रो राम्रो कामको बारेमा इन्टरनेटको यात्रा गरिरहेको राम्रो टिप्पणीहरूको कदर गर्छौं। अब हामी के गर्न सक्दछौं हामी सबै भन्दा राम्रो काम गर्छौं। के तपाईलाई तुरुन्त ऋण चाहिन्छ? शायद विस्तार गर्न को लागी एक ऋण तपाईंको आफ्नै व्यवसाय सुरु गर्न सक्छ? ब्याज दरसँग कम ग्राहकको रूपमा 3% जसले ग्राहकलाई सूट गर्दछ र तपाइँलाई हाम्रा सेवाहरूको आनन्द उठाउनेछ। त्यसैले हामीलाई अबर्फत सम्पर्क गर्नुहोस्
ReplyDeleteclinton.loanfinance@yahoo.com
clintonimmanuel9@gmail.com
हामी तपाईंलाई सकारात्मक प्रतिक्रिया प्राप्त गर्न अपेक्षा गर्दछौं।
टीम सादर
क्लिनिक लोन फर्म
तपाईंलाई ऋण चाहिन्छ? के तपाईं एक वित्तीय संकटमा हुनुहुन्छ वा आफ्नो आफ्नै व्यवसाय सुरु गर्न पैसा चाहिन्छ? के तपाईं आफ्नो ऋण वा वेतन बिल सुल्झाउन वा राम्रो व्यवसाय सुरु गर्न एक ऋण चाहिन्छ? कम क्रेडिट स्कोर छ र तपाईं स्थानीय बैंक र अन्य वित्तीय संस्थाहरूबाट राजधानीको ऋण लिन गाह्रो हुनुहुन्छ? यहाँ तपाईंको संगठनबाट ऋण प्राप्त गर्ने मौका हो। हामी निम्न उद्देश्यहरू र थपका लागि विशेष ऋण प्रदान गर्दछौं। व्यक्तिगत ऋण, व्यापार विस्तार, व्यापार सुरुवात, शिक्षा, ऋण समेकन, निश्चित पैसा ऋण। हामी कम 2% ब्याज दर मा ऋण प्रदान गर्दछौं। आज हामीलाई सम्पर्क गर्नुहोस् ई - मेल brynmena222@gmail.com द्वारा
ReplyDeleteतपाईंलाई बिल भुक्तान गर्न र धेरै ऋणहरू बसोबास गर्न अत्यावश्यक ऋण चाहिन्छ, त्यसपछि तपाईं सही ऋण कम्पनीमा हुनुहुन्छ तपाईले तपाइँको सबै वित्तीय बोझबाट कम गर्न, म्यारी अडिरी लान कम्पनीमा, हामी सबै ब्याज को 2 डलर को ऋण %, आज हामीलाई ईमेल को माध्यम ले संपर्क गर्नुहोस: maryaudreyloancompany@gmail.com या व्हाट्सएप मार्फत - +1 (412) 407-3952
ReplyDelete