देश ले आज को समय मा चाहेको यस्तो नेता हो
जसले दिन सकोस -- एक बलियो नेतृत्व र निर्णायक सरकार,,,,,,,,,,,,,,,,
किन भने जनता ले कुनै पार्टी र मान्छे चाहेको होइन ,,जनता ले चाहेको हो आत्मसम्मान,
... सुरक्षा, रोजगार, शिक्षा , अहिंसा, भाईचारा, बिकास, कुरीति हरु को
बिनास, प्रतिभा संरक्षण, शांति , एक सुनौलो नेपाल , एक साझा फुलबारी
..........
सत्ता म बसेर ता सबै ले राज गर्छन तर यस पली जनता ले
चाहेको यस्तो मानिस हो जो प्रत्यक नागरिक को मुटु म राज गर्न सकोस !
र म कामना गर्दछु यस्तो समय निकट भविष्य मा आवश्य आउने छ !
जय नेपाल जय मातृभूमि
युवा नेपाल संगठन (YNS)
http://yuvanepalsangthan.wordpress.com
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं रुचि हो भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete