Tuesday, September 21, 2010

यही आवाज बुलंद होस !

कवी ह्रदय भयको मानिस न धरती माँ बसन पाय , न आकाश माँ उडन पाय , बादल
जस्तो जिंदगी भरी रुने श्राप पाय !

यो राजनैतिक श्राप के आस्तित्व छ नेपाली जनता को ! आज पनी स्थिर राजनितिक
आस्तित्व को खोजी माँ छ नेपाली नागरिक ! हामी श्रापित भयका छू यी राजनैतिक
...अस्थिरता ले ! के कारण होला , किन यो देश को जनता यति बिभाजित छ ! किन यो
देश को नागरिक अनेकता माँ धेरै नै रामाउने गर्द छ र एकता संग डराउने गर्द छ
! किन यो देश माँ अझै सम्म राम्रो भविष्य दिन सकने राजनितिक आस्तित्व को
खोजी हुन सकेको छैन ! किन परिभाषित भयको छैन नेपाली को राम्रो राजनैतिक
आस्तित्व ! अब यही आवाज बुलंद होस की त जिउदै मरन पर्छ - की त मरेर जिउन
पर्छ - सहेर हुदैन केही निर्माण - प्रत्यक माँ नेपाल आमा को ऋण चुकाउने
प्रण हुनु पर्छ ! सबै को सोच एकै हुँदैन तेस कारण म उनी हरु लाइ भन्न
चाहन्छु - की त टापू हुनु पर्छ - की त सागर हुनु पर्छ - बिच मा रहेर हुदैन
ठेगान , प्रत्यक मा सदभाव र एकता को बानी हुनु पर्छ ! युवा शक्ति लाई,
नारी शक्ति लाइ , यो आवाहन छ मेरो - शास्त्र हरु मा लेखेको छ अन्याय
गर्नु पाप हो , तर अन्याय सहनु महापाप हो तेस कारण की त कलम हुनु पर्छ -
की त फलम हुनु पर्छ - सलाम मा हुदैन केही निर्माण- प्रत्यक मा नेपाली हुने
स्वाभिमान हुनु पर्छ !

जय नेपाल जय मातृभूमि

युवा नेपाल संगठन (YNS)

राज छेत्री
http://yuvanepalsangthan.wordpress.com

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं रुचि हो भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete