Wednesday, September 22, 2010

तराई वासी साथी हरु संग आज सम्म भई राखेको बर्ताव को लागी

तराई वासी साथी हरु संग आज सम्म भई राखेको बर्ताव को लागी म क्षमा प्राथी छू र धन्यवाद साथी एवं अग्रज प्रभात राय जी हजुर ले आफ्नो बेदना को प्रस्तुतिकरण गर्न को लागी अब हामी ले यो बिकार लाइ समाप्त पार्नु पर्छ ....

र यसको प्रति उत्तर मेरो आफ्नो रचना को माध्यम ले ..........

हामी मान्दछौ आज सम्म मिलेन हजुर लाइ उचित सम्मान ,,............
तर साथी त्यों युग को गर्नु छ अब हामी ले अवसान ,,................
हामी सुनाऊ छौ - हजुर को के हो पहिचान..........................
हजुर हुनु हुन्छ एक मधेसी , देशभक्त नेपाली आमा को संतान ,,..............

प्रेरित हुन्छौ हामी पनी माँ जानकी र महात्मा बुद्द को नाम मा..................
स्वर्ग सरी गर्व लाग्छ हामी लाइ पनी जनकपुर धाम मा ....................
सागरमाथा हाम्रो सीश त मधेश हाम्रो मुटु हो ,,.................
नेपाली हामी नेपाल हाम्रो - अब एक बनी जुटू हो .........................

पहाड़ को पानि पियर खाने छौ मधेश मा आई रोटी ,,..................
साथी हजुर हरु को स्वाभिमान को निम्ति हामी तत्पर छौ ,,भन्न पाउने छैन अब कसैले बिहारी , मर्सी र धोती ,,.......................
साथी मान्दछौ अति भने मानिस ले अनाप शनाप ,,,,,,,,....................
तेसको लागी सम्पूर्ण दोषी हरु को पक्ष मा मान्गदछ राज छेत्री माफ़ ..................

पहाड़े मधेसी जे भय नि नेपाली आमा का हामी संतान हौ .......................
पहाड़ हाम्रो गौरव भने मधेश हाम्रो स्वाभिमान हो .....................
हामी एक भई अब उठ्नु पर्छ ..........................
सुनौलो नेपाल को सुभारम्भ अब सुरु गर्नु पर्छ ................

पहाड़ी मेरा बाऊ बाजे ,,,तर अन्न पानि मधेस को खाय को छू .................
हिंदी, नेपाली , मैथिलि , भोजपुरी गीत मैले पनी गायकों छू ................
ईद, दशैं, तिहार , छठ , क्रिसमस पनी मैले मनायको छू ,,.................
अब भन्न सक्दिन साथी म मधेसी भय की पहाड़ी ................

तर मैले जानेको छू घर मेरो नेपाल र थर मेरो नेपाली ,,,,,,,,...............

जय नेपाल जय मातृभूमि

राज छेत्री

Yuva Nepal Sangatahan ( YNS )
http://yuvanepalsangthan.wordpress.com

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं रुचि हो भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete