Wednesday, September 22, 2010

दीदी बहिनी हरु ले पनी सम्मान संग गरी खान

सर्वप्रथम त यो कुरा जान्नु अत्यंत आवश्यक छ की हाम्रा चेली बेटी , दीदी
बहिनी हरु एक सामान्य जीवन जिउदा जिउदै यौन व्यसाय को कार्य सम्म कसरी
पुग्छ्न र समाज मा यस्ता कुन कुन तत्व हरु हुन जसले गर्दा उन लाइ यस्तो
घृणित व्यवसाय मा जान बाध्य हुनु पर्छ ! चरित्र हीनता को कुनै औषधि हुदैन
तर कती चेली बेटी यस्ता पनी हुन्छन जो परिसथिति ले बाध्य पारेर - समाज को
अवहेलना को शिकार भयर , साना साना नानी बाबु को पेट भरन को निम्ति न चाहेर
पनी यस्तो व्यवसाय रोज्न बाध्य हुन्छन ! हामी सबै मानव हौ - हामी सबै मा
चेतना छ र हामी सबै लाइ थाहा छ की के नराम्रो हो र के राम्रो हो ! यदि कुनै
चेली बेटी समाज बाट लत्यायर - रोजगार को अवसर हरु न पायर आफ्ना साना साना
बाबु नानी हरु को पेट भरन को निम्ति यदि यौन व्यवसाय गर्न बाध्य छीन भने
बेशक उन लाइ समाज ले वेश्या नाम दिय पनी , समाज ले उन लाइ घृणा गरे पनी
मेरो दृष्टि मा उनी गंगा जस्ती पवित्र छीन र यो कुरा सबै ले बुझ्नु पर्छ -
यदि हामी आफु लाइ मानव मान्छौ र हामी हरु को अंतरात्मा मा मानवता छ भने !
हामी नानी बाबु हरु लाइ भन्छौ की बाबु तेता छेउ तीर न जाऊ खसिन्छ - तेस
कारण हामी पहिला नै तेहा पर्खाल लगाऊछौ तेस्तै रूप ले हामी जनसाधारण नागरिक
र सरकार दुवै को सहयोग ले त्यों सुबिधा , काम उत्पन्न गर्नु पर्छ की
हाम्रो चेली बेटी हरु लाइ यौन व्यवसाय सम्म पुग्ने परिस्थिति हरु उत्पन्न न
होस जसरी की विधवा हरु लाइ र उनको नाबालिग बच्चा हरु लाइ उचित सुबिधा एवं
भत्ता, पति परित्यागी लाइ राम्रो जागीर भय जीवन यापन को लागी खर्च अथवा
सम्पति मा अंश , र सर्व साधारण आर्थिक परिस्थिति संग संघर्ष गरी रहेका दीदी
बहिनी हरु को लागी घर घर मा सरकारी सहायता बाट लघु उधोग लाइ प्रोत्साहन
दिनु पर्छ ! यदि यस्ते राम्रो र सुव्यवस्थित रूप ले हुने हो भने दीदी बहिनी
हरु ले घर घर मा नै लघु उधोग हरु को माध्यम बाट घर चलाउन सक्छिन, विधवा
भाउजू बुहारी हरु ले भत्ता र बच्चा हरु को सुबिधा पाउने छीन ! र पति
परित्यागी दीदी बहिनी हरु ले पनी सम्मान संग गरी खान पाउने छीन ! यस ले
बाध्यता ले यौन व्यवसाय मा आउने दीदी बहिनी हरु को जीवन सुधारने छ भने
भविष्य मा दीदी बहिनी हरु लाई यो छेत्र मा आउन बाध्य हुन पर्दैन ! मात्र
हामी ले यो बुझ्नु पर्यो की यो हामी हरु को दीदी बहिनी हरु हुन र यस्तो
हामी मध्य कुनै संग पनी हुन सक्छ र उन लाइ समाज को तिरस्कार को होइन माया
को आवश्यता छ आज ! तिरस्कार ले मान्छे लाइ झन भन्दा झन धेरै मनोबल लाई
ख़त्म पारछ र इच्छा शक्ति को अंत गर्छ तेस कारण उन्मा इच्छा शक्ति जगाउनु
पर्छ ! यो एक एक शब्द चरितार्थ हुनेछ यदि हामी ले सहयोग गरेऊ भने ! उनी हरु
पनी चेली बेटी हुन - उनको पनी सपना हरु छन र आज हामी शिक्षित छौ - जाती ,
धर्म , भन्दा माथि उठेर काम गर्नु पर्छ र यदि सकिन्छ भने हामी युवा हरु ले
उनको सपना हरु पूरा गर्न सकिन्छ भने उनको हाथ थामी दियर उनको जीवन सफल पारी
दियौ भने पनी एक महान काम हुने छ तेस्को मूल्य तोकेर तोकिने छैन ! तेस्को
नाम स्वर्णाक्षर ले लेखिने छ तेस कारन युवा हरु लाइ सबै कुरीति हरु को
निम्ति जागनु पर्यो ! र यस्तो भयो भने हामी आफै सोचौ रेड लाईट को के
आवश्यकता ! नागरिक को चरित्र राम्रो भय नागरिक वेश्यालय सम्म पुग्दै
पुग्दैन र सबै सुबिधा र रोजगार को अवसर भय दीदी बहिनी हरु यस्तो घृणित
व्यसाय मा पुग्दै पुग्दैनन फेरी रेड लाईट को कुनै आवश्यकता नै रह्दैन ! र
यस्तो यदि १% कतई सुनियो भने फेरी त्यों चरित्रहीनता मानिनेछ र यसको फेरी
कुनै उपचार छैन ! र अंत मा मेरो निष्कर्ष रेड लाईट एरिया हरु भन्दा रेड
लाईट सम्म पुग्ने स्थिति हरु मा सूधार गर्नु पर्छ ! जसले रेड लाईट सम्म
पुग्ने परिस्थिति नै न आओस !

र मेनुका दीदी धन्यवाद समाज को निम्ति हजुर ले यो कुरीति को लागी अभियान
चलाउनु भयको मा ! हामी हमेशा हजुर को राम्रो काम मा साथ छौ !
माननीय दीदी मेनुका जी {अध्यछ - रक्षा नेपाल (NGO)} एवं हाम्रो YNS परिवार
की सहयोगी सदस्य जी ले चेली बेटी हरु को लागी गरी रहनु भयको अभियान
सम्बन्धी लेख राष्ट्रीय दैनिक समाचार कांतिपुर को पेज मा छापियको छ र उन ले
राम्रो मुद्दा उठाउनु भयको छ यो एक गंभीर विषय हो हजुर पनी हेर्नुस र
आफ्नो प्रतिक्रिया दिनु होस !
http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=219800



जय नेपाल जय मातृभूमि



राज छेत्री (RAJ CHHETRI)

युवा नेपाल संगठन (YNS)

Come and join hands for join heart.

http://yuvanepalsangthan.wordpress.com

3 comments:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं रुचि हो भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete
  2. तपाईंलाई 100% लोन चाहिन्छ? म आफ्नो वित्तीय आवश्यकताहरु लाई रिटर्न को केहि समस्याहरु संग सेवा गर्न सक्दछ किनकि हामी तपाईंलाई केवल 2% को लागी निधि गर्छौं। जुन तपाईंको स्थिति, स्व-नियोजित, सेवानिवृत्त, क्रेडिट क्रेडिट मूल्याङ्कन छ, हामी मद्दत गर्न सक्छौं। Flexiblere भुक्तानी 1 देखि 30 वर्ष सम्म। हामीलाई सम्पर्क गर्नुहोस्: comfortfrankloanfirm@gmail.com






    तपाईं लामो वा छोटो अवधिको लागी खोज्दै हुनुहुन्छ

    1 पूरा नाम: ............................
    2 सम्पर्क ठेगाना: .......................

    3.देश: .....................

    4.सेक्स: ...............

    5. लोन रकम चाहिन्छ: ....................
    6. अवधिको ऋण: ...................
    7. प्रत्यक्ष टेलिफोन नम्बर: .................

    धेरै माया,

    Comfortfrankloanfirm@gmail.com



    L
    Mrs: comfort

    ReplyDelete
  3. तपाईंलाई 100% लोन चाहिन्छ? म आफ्नो वित्तीय आवश्यकताहरु लाई रिटर्न को केहि समस्याहरु संग सेवा गर्न सक्दछ किनकि हामी तपाईंलाई केवल 2% को लागी निधि गर्छौं। जुन तपाईंको अवस्था, स्व-नियोजित, सेवानिवृत्त, क्रेडिट क्रेडिट मूल्याङ्कन छ, हामी मद्दत गर्न सक्छौं। Flexiblere भुक्तानी 1 देखि 30 वर्ष सम्म। हामीलाई सम्पर्क गर्नुहोस्: ceciliagodfreyloanfirm@gmail.com


    तपाईं लामो वा छोटो-अवधिको ऋण खोज्दै हुनुहुन्छ

    1 पूरा नाम: ............................
    2 सम्पर्क ठेगाना: .......................

    3.देश: .....................

    4.सेक्स: ...............

    5. लोन रकम चाहिन्छ: ....................
    6. अवधिको ऋण: ...................
    7. प्रत्यक्ष टेलिफोन नम्बर: .................

    धेरै प्रेम,

    Ceciliagodfreyloanfirm

    एल
    श्रीमती: सेसिलिया

    ReplyDelete