बिनती छै सब नेपाली भैया और भाई के ......
किया कन्वौ छौ हो तो सब नेपाल माई के ........
तोहर देश बनल छौ लंका ..........
दुनिया पिट रहल छौ डंका ........
जल्दी मारा मन के रावन कसाई के ...........
किया कन्वौ छौ हो तो सब नेपाल माई के ..........
नित दिन फोरी फोरी बम ..........
करैछ अपने भाई कम ..............
कहाँ बहकल छे तू तीज तिहार भुलाई के ..............
किया कन्वौ छौ हो तो सब नेपाल माई के ........
तोहर पशुपति बाबा रुसल ........
सीता मैया के मन दुखल ............
इनका छोर के सुख न पाईवा कंही जाई के ..........
किया कन्वौ छौ हो तो सब नेपाल माई के ........
बिनती छै सब नेपाली भैया और भाई के ......
किया कन्वौ छौ हो तो सब नेपाल माई के ........
Yuva Nepal Sangathan (YNS)
http://yuvanepalsangthan.wordpress.com
Jay Nepal Jay Matribhum Jay Hos
Wednesday, September 29, 2010
Wednesday, September 22, 2010
एक लडाईं लडौ - नेपाली चेली बेटी को तस्करी लाई रोक्न को लागि ।।
यदी हजुर एक जागरुक र जिम्मेवार मानीस हुनु हुन्छ भने आउनु होस् एक लडाईं लडौ - नेपाली चेली बेटी को तस्करी लाई रोक्न को लागि ।।
जो कुनै पनि तरीका ( लालच, प्रेम को पासो, बिहे को नाम मा, रोजगार को नाम मा, पारीचित लाई भेट्न् भनी ) तथा बिभिन्न प्रकार को जालसाजी रचेर हाम्रो दिदी बहिनी हरु लाई सिमाना कटाएर लान सक्छ । र् हाम्रो दिदी बहिनी हरु को जीवन व्यर्थ गर्न सक्छ । जीवन धेरै किमती छ् र् आदर्श सब भन्दा सर्वोपरी , हामी ले नेपाली दिदी बहिनी हरु को बेच बिखान ,तस्करी र उनी हरु को अल्पतर परेको सुनी राख्छौ तेस कारण म सबै दाजु भाई हरु लाई यस्तो घ्रिणित कार्य को पथ मा न हिडन को लागि अनुरोध गर्द छु साथै यस्तो गर्ने लाई पनि रोक्ने को लागि अगाडि बदन को लागि आवहाँन गर्द छु ।
म् सम्पूर्ण हाम्रा चेली बेटी हरु सम्पूर्ण दिदी बहिनी हरु लाई पनि कुनै पनि कार्य गर्न भन्दा पहिला राम्रो सँग बुझ्न् र कुनै पनि मानिस को भनाइ मा न पारीकुनै पनि गलत मानिस को हाथ मा न पर्न को लागि आग्रह गर्छु ।।
यदी हजुर को पनि नजिक मा कही महिला तस्करी ,उत्पिडान , र सिमाना कटाउन थाहा लागेको मा नजिक कै गैर सरकारी संगठन , सरकारी कार्यालय, सामुहिक संस्था , आमा समुह, तथा प्रहरी कर्मी लाई आवश्य निर्देश अथवा थाहा दिनु होला । यो हामी सबै को नैतीक कर्तव्य हो ,,बेचिने चेली बेटी भोली हाम्रो पनि हुन सक्नेछ आउनुस् यो घ्रिणित रोग लाई सखाप पारौ।।।
जये नेपाल जयी मातृभूमी
युवा नेपाल संगठन (यु ने स)

नयाँ नेपाल निर्माणका लागि जनता जागरुक हुनुपर्छ र नेताहरुमा परिवर्तन आउनैपर्छ।
हामी सबैले नयाँ नेपाल भन्ने मात्र गरेका छौं। तर नयाँ नेपाल निर्माणका लागि हरेक जनमानसमा (नेपाली जनतामा) आफूमा परिवर्तन आउनुपर्छ। तब मात्र नयाँ नेपाल निर्माण सम्भव हुन्छ। अहिलेको नयाँ नेपालको कुरा नयाँ बोतलमा पुरानै रक्सी जस्तो वातावरण रहेको छ। हरेक जनतामा देशभक्तिको भावना र नेताहरुमा देशका लागि केही गर्छु भन्ने सोच आउनपर्यो। पुरानै नेताहरु र उनीहरुको मनस्थिति उही छ भने परिवर्तन सम्भव छैन। ती नेताहरु जसलाई जनताले चुनेको छ। जनताले नयाँ नेपाल निर्माणका लागि आ–आफ्नो ठाउँबाट चुनेर पठाएको छ। तिनीहरुमा परिवर्तन आउनुपर्छ। त्यसपछि तिनीहरुमा आफ्नो व्यक्तिगत फाइदाभन्दा पनि देशको लागि के गर्न सकिन्छ भन्ने देशभक्तिको भावना छ भने मुलुकमा आमूल परिवर्तन गर्न सकिन्छ।
हामी सबै नयाँ नेपाल भनेर सबैजना खुसी भएका थियौं। तर नेपालको दुर्दशा यस्तो छ। हामीकहाँ कहिले बिजुली छैन। यो भन्दा अगाडि पेट्रोलियम पदार्थको अभाव थियो। देशका राम्रा प्रतिभाहरु विदेश पलायन हुने क्रम बढ्दो छ। दिनप्रतिदिन बेरोजगारी बढिरहेको छ। भोलिका दिनमा राम्रा भन्दा नराम्रा कुराहरु हाबी हुँदै जानेहुन् कि जस्तो देखिन्छ। यसले नयाँ नेपालको सपनालाई चकनाचुर बनाएको छ। नयाँ नेपालको सपना देख्नु सपनामात्र हुन्छ। सबैको भावनामा देशका लागि केही गरौं भन्ने भावना हुनुपर्छ। नयाँ नेपाल निर्माणका लागि जनता जागरुक हुनुपर्छ र नेताहरुमा परिवर्तन आउनैपर्छ।
देशमा रहेका सम्पदाहरुको सही सदुपयोग गर्यौं भने हामीले केही न केही परिवर्तनको अनुभूति गर्न सक्छौं। चुहावट, भ्रष्टाचार, घूसखोरी जस्ता कुराहरु रोक्न सक्यौं र हामीसँग रहेका जलस्रोतको समुचित प्रयोग गर्न सक्यौं भने हामीले अवश्य पनि देशलाई परिवर्तनको बाटोमा लैजान सक्छौं।
यसका लागि नेताहरुको दिमागमा देश र जनताका लागि केही गर्नुपर्छ भन्ने सकारात्मक सोच जाग्न जरुरी हुन्छ। यी यावत् कुराहरुमा सही समयमा सही ठाउँमा 'क्लिक' गर्यो भने नयाँ नेपाल निर्माण हुनसक्छ, तर यही सोचाइ आउन नै धैरै समय लाग्नेजस्तो देखिन्छ। यहाँ मानिसहरुको मनस्थिति नै नराम्रो भइसक्यो। अहिले देशमा संघीयताको नारा दिइएको छ, तर वैज्ञानिक संघीयताका कुनै पनि आधारहरु पेश भएको छैन। देश सबैको साझा फूलबारी हो, यो देशका सबै नागरिक समान हुन्। यहाँ कोही तराई, कोही पहाडी वा कोही मधेशी भन्ने हुँदैन। जातीयताका आधारमा विभाजित हुनु गलत कुरा हो। भावनमा म नेपाली हुँ भनेर सबैले सोच्नुपर्छ। एउटा मानिस औसत ६०–७० वर्ष बाँच्छ। जन्म लिएपछि एक दिन मर्नु नै छ भने यस्ता जातीयताका कुरा लिएर किन अराजकता मच्चाउनु? हामी सद्भावपूर्ण रुपमा मिलेर बाँचेका छौं। यो जात, त्यो जात होइन। हामी सबै नेपाली हौं। यहाँ कोही पहाडे र मधेशी छैन। हामी सबैले नेपाली हौं भन्ने भावनामा गर्व गरेर अगाडि बढ्नुपर्छ।
Jai Nepal Jai Matribhumi

द्वन्द लाई मेटायर देश को सेवा म लागने आवहाँन गर्द्छु,
म एक शान्तिशिल ,सम्रिदिशिल्,सवास्थ नेपाल को कल्पना गर्द्छु र साथै एक इस्थाइ र नैतीक सरकार चाहन्छु र यसको लागि युवा हरु को अग्रानीये भूमिका रह्नेछ तेस कारण म सब धर्म र जाती जनजाती ,सम्पर्दये का मानिस हरु लाई आप्सी कलह र द्वन्द लाई मेटायर देश को सेवा म लागने आवहाँन गर्द्छु,
धन्य्वाद
जये नेपाल जये मात्त्रिभुमी
yuva nepal sangathan (YNS)
http://yuvanepalsangthan.wordpress.com
धन्य्वाद
जये नेपाल जये मात्त्रिभुमी
yuva nepal sangathan (YNS)
http://yuvanepalsangthan.wordpress.com
आफ्नो माटो आफ्नो मुलुक गर्व ले भनौ हामि एक हौ .......
आज सात समुन्द्र पारी परदेश मा आफ्नो माटो लाइ सम्झिदा , मातृभूमि को माया
मा रुमालिदा रुमालिदै अनायास कसैको मुख बाट नेपाल शब्द सुन्दा मन
हर्शोल्लाश ले सराबोर हुन्छ कि स्यानो भय पनि हाम्रो मुलुक विश्व मा महान छ
!
...
स्वदेश मा हुँदा हामी लाइ कसै ले यादव भन्ने गर्दथ्यो त कसै ले चौधरी ,
कसैले बाउन भन्नी थिय त कसैले तमु , कहिँ हामी लाइ मधेसी तराइ वासी भनि
सम्बोधित गर्द थे त कहिँ हामी लाइ पहाडी भनि सम्बोधित गरिने प्रचलन थियो
तर मुग्लान मा कसैले ओय नेपाली भन्दा छाती गर्व ले भरिन्छ माथा विश्व अनुपम
सगरमाथा को सरि गौरावंतित हुन्छ आफ्नो राष्ट्रियता सुन्दा आफ्नो स्यानो
परिचय सुन्दा र चिच्याएर भन्न मन लाग्छ म नेपाली हो मलाई नेपाली हुनु म
गर्व छ ........
शायद यो मलाई मात्र होइन आमा को काख भन्दा टाढा ,बिरानो माटो मा पुगेको
प्रत्येक नेपाली को आन्तरिक सोच होला ,,,,,,,,,,,,,,,
आफ्नो माटो आफ्नो मुलुक गर्व ले भनौ हामि एक हौ .......
अपनी मिट्टी आपना वतन स्वाभिमान से आवाज दो हम एक है ........
our country our motherland so say to proudfully we r one .........

हाम्रो उद्देश्य
हाम्रो उद्देश्य , समाज मा जनचेतना , समाज सेवा
लाइ प्राथमिकता ,,शिक्षा ,रोजगार, बिकाश ,असहाय को मदद, अहिंसा ,,मानव
अधिकार ,लाइ बढ़ावा दिने छ !हामी चाहन्छौ की युवा प्रतिभा हरु लाइ देश
विकास को क्रम मा माथी लेयाऊ , प्रत्यक जिला मा डिग्री क्याम्पस हरु
हुन , थोरे भने पनी आफ्नै देश मा रोजगार होस, असहाय र कमजोर हरु लाइ
...पनी हा...मी एक सुनौलो जीवन प्रदान गर्न सकौ , विधवा ,
वृद्दा , हरु लाइ सम्मान होस, राष्ट्र एकताबद्द होस, सहकारिता हरु को
मद्ध्यम बाट ब्याज प्रथा को समाप्ति होस , शिक्षा को स्तर राम्रो होस,
प्रतिभा पलायन न होस , बंद र हड़ताल को सम्पति होस, नेपाली चेली बेटी
हरु को तस्करी रोकियोस, मदिरा खरीद बिक्री मा रोक होस, आ आफ्नो छेत्र
मा जनता र सरकार को माद्ध्यम बात स्थानीय बिकास को लागी कार्य होस ,
बिदेश बाट नेपाली बिद्यार्थी हरु लाइ मिलने छात्रवृति हरु निम्न स्तर
सम्म पुगोस, भ्रस्टाचार को तुरंत कार्यवाही होस, र एक सच्चा नागरिक लाइ
कानून र सरकार बाट कुनै डर न होस, सामाजिक संस्था हरु सच्चा रूप ले
कार्य गरुन, युवा पीढ़ी ले सामाजिक कार्य मा भागीदारी गरोस, चिकत्सा को
छेत्र विशाल होस ,, गाऊ गाऊ सम्म चिकित्सा पुगोस, तेसका लागी हामी आफ्नो
बिचार हरु को लहर फैलाऊं चाहन्छौ ! र आशा छ हाम्रो यस प्रयास मा सबै बुद्दिजीवी
, लेखक, पत्रकार, कलाकार, पर्यावरण विद , जनसेवक , सामाजिक संस्था ,
साधारण नागरिक , हरु बाट राम्रो साथ पाइनेछ !
धन्यवाद्
जय नेपाल जय मातृभूमि
युवा नेपाल
संगठन (YNS)

सम्पूर्ण नेपाली युवा र नागरिक को पीड़ा को वर्णन
सम्पूर्ण नेपाली युवा र नागरिक को पीड़ा को वर्णन ! आज यी
पार्टी का नेता हरु ले आफ्नो अधिकार खोज्छ्न , सत्ता खोज्छ्न , आन्दोलन
गरेर सत्ता को सपना पाल्छ्न , बंद - तोड़ फोड़ , छेत्रवाद , हिंसा को
राजनीती गर्छन तर कसैले यो मुद्दा उठायको छैन की आज देश मा बिकास को गति
...कहा पुगेका छन , शिक्षा को छेत्र कुन स्तर मा पुगेको छ , स्यानो डिग्री को
लागी पनी राजधानी धाउन पर्छ ! जन साधारण को सुरक्षा छैन ! देश मा अस्पताल
छैनन , भन्छन की यो २१ सताब्दी हो तर आज पनी तनहू लमजुंग ताप्लेजुंग र अन्य
कैयौ ठाऊ मा बिजुली पुगेको छैन ! मुस्तान मनांग हुम्ला जुम्ला जस्ता छेत्र
मा आज पनी मान्छे ले गाडी देखेको छैनन - बाटो को कुरा नै छोड़ दिउ , मानिस
लाइ स्वतंत्र अभिव्यक्ति को अधिकार पाय पनी सुरक्षा छैन - जनता को आवाज लाइ
प्रेषित गर्न खोज्दा स्वर्गीय जमिम शाह, सिंघानिया , हरु लाइ गुमाइयो !
युवा हरु घर चलाउन को लागी पनी बिदेश जान पर्छ , मानिस देश भन्दा बाहिर
बस्न राम्रो मान्न लागे ! हताश भई मानिस देश छाड्न थाले , प्रतिभा पलायन भई
राखेको छ ! आत्महत्या को क्रम जारी नै छ - देश को रोजगार भन्ने कही
छैन,,,मधेश को मेरुदण्ड भन्ने हुलाकी सड़क खंड को हालत कस्तो छ सबै लाइ थाहा
नै छ , अपरहण , नशा, बलात्कार , तस्करी ,अपराध हरु बढ्दै छन !तर नेता र
पार्टी हरु लड्दै छन आफ्नो आफ्नो स्वार्थ का निम्ति ,,उठाउदै छन आ आफ्नो
मुद्दा हरु !मुद्दा उठाउनी हो भने उठाऊ गरीबी को लागी, शिक्षा को लागी ,
रोजगार को लागी , बिकास को लागी ,शांति को लागी , प्रतिभा पलायन को
संरक्षण को लागी, र एक सुन्दर शांत नेपाल को लागी,,,,,,,,,आज साथी
नेपाल लाइ एक नेता को होइन समाज सेवक हरु को आवश्यकता छ जसको सामर्थ्य युवा
हरु मा छ जो देश को अनुहार फेरन सक्छन, आज सत्ता संग होइन देश को मातो लाई
माया गर्ने मानिस हरु को आवश्यकता छ ! हिटलर को नकारात्मक पक्ष पूरा विश्व
ले हेर्यो तर सकारात्मक पक्ष मा हेर्छु तेस्मा राष्ट्रभक्ति थियो उसले
भन्थ्यो " मरनुस त देश को लागी जिउनुस त केवल देश को लागी " र यही वाक्य आज
राज छेत्री ले पनी भन्द्छ " मरौ त नेपाल को लागी र जियौ त मात्र नेपाल को
लागी " र आज हामी फूटी राखेका छू हिमाली पहाड़ी मधेसी को नाम मा धर्म को नाम
मा , भाषा को नाम मा ,,तर युवा शक्ति फुट्यो भने देश को कुनै आस्तित्व
रह्दैन तेस कारण युवा हरु लाइ सामाजिक छेत्र मा अगाडी बढन को लागी आवाहन
गर्द छू !

तराई वासी साथी हरु संग आज सम्म भई राखेको बर्ताव को लागी
तराई वासी साथी हरु संग आज सम्म भई राखेको बर्ताव को लागी म क्षमा प्राथी छू र धन्यवाद साथी एवं अग्रज प्रभात राय जी हजुर ले आफ्नो बेदना को प्रस्तुतिकरण गर्न को लागी अब हामी ले यो बिकार लाइ समाप्त पार्नु पर्छ ....
र यसको प्रति उत्तर मेरो आफ्नो रचना को माध्यम ले ..........
हामी मान्दछौ आज सम्म मिलेन हजुर लाइ उचित सम्मान ,,............
तर साथी त्यों युग को गर्नु छ अब हामी ले अवसान ,,................
हामी सुनाऊ छौ - हजुर को के हो पहिचान..........................
हजुर हुनु हुन्छ एक मधेसी , देशभक्त नेपाली आमा को संतान ,,..............
प्रेरित हुन्छौ हामी पनी माँ जानकी र महात्मा बुद्द को नाम मा..................
स्वर्ग सरी गर्व लाग्छ हामी लाइ पनी जनकपुर धाम मा ....................
सागरमाथा हाम्रो सीश त मधेश हाम्रो मुटु हो ,,.................
नेपाली हामी नेपाल हाम्रो - अब एक बनी जुटू हो .........................
पहाड़ को पानि पियर खाने छौ मधेश मा आई रोटी ,,..................
साथी हजुर हरु को स्वाभिमान को निम्ति हामी तत्पर छौ ,,भन्न पाउने छैन अब कसैले बिहारी , मर्सी र धोती ,,.......................
साथी मान्दछौ अति भने मानिस ले अनाप शनाप ,,,,,,,,....................
तेसको लागी सम्पूर्ण दोषी हरु को पक्ष मा मान्गदछ राज छेत्री माफ़ ..................
पहाड़े मधेसी जे भय नि नेपाली आमा का हामी संतान हौ .......................
पहाड़ हाम्रो गौरव भने मधेश हाम्रो स्वाभिमान हो .....................
हामी एक भई अब उठ्नु पर्छ ..........................
सुनौलो नेपाल को सुभारम्भ अब सुरु गर्नु पर्छ ................
पहाड़ी मेरा बाऊ बाजे ,,,तर अन्न पानि मधेस को खाय को छू .................
हिंदी, नेपाली , मैथिलि , भोजपुरी गीत मैले पनी गायकों छू ................
ईद, दशैं, तिहार , छठ , क्रिसमस पनी मैले मनायको छू ,,.................
अब भन्न सक्दिन साथी म मधेसी भय की पहाड़ी ................
तर मैले जानेको छू घर मेरो नेपाल र थर मेरो नेपाली ,,,,,,,,...............
जय नेपाल जय मातृभूमि
राज छेत्री
Yuva Nepal Sangatahan ( YNS )

दीदी बहिनी हरु ले पनी सम्मान संग गरी खान
सर्वप्रथम त यो कुरा जान्नु अत्यंत आवश्यक छ की हाम्रा चेली बेटी , दीदी
बहिनी हरु एक सामान्य जीवन जिउदा जिउदै यौन व्यसाय को कार्य सम्म कसरी
पुग्छ्न र समाज मा यस्ता कुन कुन तत्व हरु हुन जसले गर्दा उन लाइ यस्तो
घृणित व्यवसाय मा जान बाध्य हुनु पर्छ ! चरित्र हीनता को कुनै औषधि हुदैन
तर कती चेली बेटी यस्ता पनी हुन्छन जो परिसथिति ले बाध्य पारेर - समाज को
अवहेलना को शिकार भयर , साना साना नानी बाबु को पेट भरन को निम्ति न चाहेर
पनी यस्तो व्यवसाय रोज्न बाध्य हुन्छन ! हामी सबै मानव हौ - हामी सबै मा
चेतना छ र हामी सबै लाइ थाहा छ की के नराम्रो हो र के राम्रो हो ! यदि कुनै
चेली बेटी समाज बाट लत्यायर - रोजगार को अवसर हरु न पायर आफ्ना साना साना
बाबु नानी हरु को पेट भरन को निम्ति यदि यौन व्यवसाय गर्न बाध्य छीन भने
बेशक उन लाइ समाज ले वेश्या नाम दिय पनी , समाज ले उन लाइ घृणा गरे पनी
मेरो दृष्टि मा उनी गंगा जस्ती पवित्र छीन र यो कुरा सबै ले बुझ्नु पर्छ -
यदि हामी आफु लाइ मानव मान्छौ र हामी हरु को अंतरात्मा मा मानवता छ भने !
हामी नानी बाबु हरु लाइ भन्छौ की बाबु तेता छेउ तीर न जाऊ खसिन्छ - तेस
कारण हामी पहिला नै तेहा पर्खाल लगाऊछौ तेस्तै रूप ले हामी जनसाधारण नागरिक
र सरकार दुवै को सहयोग ले त्यों सुबिधा , काम उत्पन्न गर्नु पर्छ की
हाम्रो चेली बेटी हरु लाइ यौन व्यवसाय सम्म पुग्ने परिस्थिति हरु उत्पन्न न
होस जसरी की विधवा हरु लाइ र उनको नाबालिग बच्चा हरु लाइ उचित सुबिधा एवं
भत्ता, पति परित्यागी लाइ राम्रो जागीर भय जीवन यापन को लागी खर्च अथवा
सम्पति मा अंश , र सर्व साधारण आर्थिक परिस्थिति संग संघर्ष गरी रहेका दीदी
बहिनी हरु को लागी घर घर मा सरकारी सहायता बाट लघु उधोग लाइ प्रोत्साहन
दिनु पर्छ ! यदि यस्ते राम्रो र सुव्यवस्थित रूप ले हुने हो भने दीदी बहिनी
हरु ले घर घर मा नै लघु उधोग हरु को माध्यम बाट घर चलाउन सक्छिन, विधवा
भाउजू बुहारी हरु ले भत्ता र बच्चा हरु को सुबिधा पाउने छीन ! र पति
परित्यागी दीदी बहिनी हरु ले पनी सम्मान संग गरी खान पाउने छीन ! यस ले
बाध्यता ले यौन व्यवसाय मा आउने दीदी बहिनी हरु को जीवन सुधारने छ भने
भविष्य मा दीदी बहिनी हरु लाई यो छेत्र मा आउन बाध्य हुन पर्दैन ! मात्र
हामी ले यो बुझ्नु पर्यो की यो हामी हरु को दीदी बहिनी हरु हुन र यस्तो
हामी मध्य कुनै संग पनी हुन सक्छ र उन लाइ समाज को तिरस्कार को होइन माया
को आवश्यता छ आज ! तिरस्कार ले मान्छे लाइ झन भन्दा झन धेरै मनोबल लाई
ख़त्म पारछ र इच्छा शक्ति को अंत गर्छ तेस कारण उन्मा इच्छा शक्ति जगाउनु
पर्छ ! यो एक एक शब्द चरितार्थ हुनेछ यदि हामी ले सहयोग गरेऊ भने ! उनी हरु
पनी चेली बेटी हुन - उनको पनी सपना हरु छन र आज हामी शिक्षित छौ - जाती ,
धर्म , भन्दा माथि उठेर काम गर्नु पर्छ र यदि सकिन्छ भने हामी युवा हरु ले
उनको सपना हरु पूरा गर्न सकिन्छ भने उनको हाथ थामी दियर उनको जीवन सफल पारी
दियौ भने पनी एक महान काम हुने छ तेस्को मूल्य तोकेर तोकिने छैन ! तेस्को
नाम स्वर्णाक्षर ले लेखिने छ तेस कारन युवा हरु लाइ सबै कुरीति हरु को
निम्ति जागनु पर्यो ! र यस्तो भयो भने हामी आफै सोचौ रेड लाईट को के
आवश्यकता ! नागरिक को चरित्र राम्रो भय नागरिक वेश्यालय सम्म पुग्दै
पुग्दैन र सबै सुबिधा र रोजगार को अवसर भय दीदी बहिनी हरु यस्तो घृणित
व्यसाय मा पुग्दै पुग्दैनन फेरी रेड लाईट को कुनै आवश्यकता नै रह्दैन ! र
यस्तो यदि १% कतई सुनियो भने फेरी त्यों चरित्रहीनता मानिनेछ र यसको फेरी
कुनै उपचार छैन ! र अंत मा मेरो निष्कर्ष रेड लाईट एरिया हरु भन्दा रेड
लाईट सम्म पुग्ने स्थिति हरु मा सूधार गर्नु पर्छ ! जसले रेड लाईट सम्म
पुग्ने परिस्थिति नै न आओस !
र मेनुका दीदी धन्यवाद समाज को निम्ति हजुर ले यो कुरीति को लागी अभियान
चलाउनु भयको मा ! हामी हमेशा हजुर को राम्रो काम मा साथ छौ !
माननीय दीदी मेनुका जी {अध्यछ - रक्षा नेपाल (NGO)} एवं हाम्रो YNS परिवार
की सहयोगी सदस्य जी ले चेली बेटी हरु को लागी गरी रहनु भयको अभियान
सम्बन्धी लेख राष्ट्रीय दैनिक समाचार कांतिपुर को पेज मा छापियको छ र उन ले
राम्रो मुद्दा उठाउनु भयको छ यो एक गंभीर विषय हो हजुर पनी हेर्नुस र
आफ्नो प्रतिक्रिया दिनु होस !
http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=219800
जय नेपाल जय मातृभूमि
राज छेत्री (RAJ CHHETRI)
युवा नेपाल संगठन (YNS)
Come and join hands for join heart.

Tuesday, September 21, 2010
एक बलियो नेतृत्व र निर्णायक सरकार
देश ले आज को समय मा चाहेको यस्तो नेता हो
जसले दिन सकोस -- एक बलियो नेतृत्व र निर्णायक सरकार,,,,,,,,,,,,,,,,
किन भने जनता ले कुनै पार्टी र मान्छे चाहेको होइन ,,जनता ले चाहेको हो आत्मसम्मान,
... सुरक्षा, रोजगार, शिक्षा , अहिंसा, भाईचारा, बिकास, कुरीति हरु को
बिनास, प्रतिभा संरक्षण, शांति , एक सुनौलो नेपाल , एक साझा फुलबारी
..........
सत्ता म बसेर ता सबै ले राज गर्छन तर यस पली जनता ले
चाहेको यस्तो मानिस हो जो प्रत्यक नागरिक को मुटु म राज गर्न सकोस !
र म कामना गर्दछु यस्तो समय निकट भविष्य मा आवश्य आउने छ !
जय नेपाल जय मातृभूमि
युवा नेपाल संगठन (YNS)
http://yuvanepalsangthan.wordpress.com
जसले दिन सकोस -- एक बलियो नेतृत्व र निर्णायक सरकार,,,,,,,,,,,,,,,,
किन भने जनता ले कुनै पार्टी र मान्छे चाहेको होइन ,,जनता ले चाहेको हो आत्मसम्मान,
... सुरक्षा, रोजगार, शिक्षा , अहिंसा, भाईचारा, बिकास, कुरीति हरु को
बिनास, प्रतिभा संरक्षण, शांति , एक सुनौलो नेपाल , एक साझा फुलबारी
..........
सत्ता म बसेर ता सबै ले राज गर्छन तर यस पली जनता ले
चाहेको यस्तो मानिस हो जो प्रत्यक नागरिक को मुटु म राज गर्न सकोस !
र म कामना गर्दछु यस्तो समय निकट भविष्य मा आवश्य आउने छ !
जय नेपाल जय मातृभूमि
युवा नेपाल संगठन (YNS)
http://yuvanepalsangthan.wordpress.com
My Dream
म राज छेत्री एउटा एस्तो सदभाविक नेपाल को
स्वप्न देख्द छू जहा हामी सबै धर्म का मानिस मिली यस्तो किसिम को
दीपावली मनाउन सकौ जहा दीप त होस तर साथ को साथ अली पनी होस अर्थात
दीप + व् + अली = दीपावली ! ...
बल्ल हामी ले गर्व ले भन्न सक्छौ की यो दीपावली
... हो र तेस को साथ साथ यस्तो किसिम को रमजान को पर्व मनाउन सकौ जहा
मर्यादा पुरुषोत्तम राम को साथ साथ मुस्लिम भाई हरु को अजान होस अर्थात
राम + अजान = रमजान !
यदि मेरो यो स्वप्न सत्य भयो भने
मात्र तेस लाइ सम्पूर्ण सदभाव भन्न सकिन्छ ! ......."राज छेत्री
Yuva Nepal Sangathan (YNS)
http://yuvanepalsangthan.wordpess.com

आउनुस एक भई अगी बढौ !
आज समय यो छैन की म हिन्दू , म मुस्लिम , म...इसाई
, म यहूदी , म सिख ,भनेर आपस म लड़ने! आज त समय छ की हामी ले कुरान...बाट
के सीखन सकिन्छ , बाइबल बाट के सीखन सकिन्छ , गीता बाट के सीखन सकिन्छ ,बुद्द
बाट के सीखन सकिन्छ ,, मोहम्मद साहब, राम , इसा मसीह बाट के सीखन सकिन्छ
र मलाई बिस्वास छ सबै ग्रन्थ र महापुरुष हरु को अंतिम सार ...भनेको मानवता
, समानता ,,सदभावना ,अमन , शांति , अहिंसा , नै हुनेछ ! त आउनुस एक भई
अगी बढौ !

यही आवाज बुलंद होस !
कवी ह्रदय भयको मानिस न धरती माँ बसन पाय , न आकाश माँ उडन पाय , बादल
जस्तो जिंदगी भरी रुने श्राप पाय !
यो राजनैतिक श्राप के आस्तित्व छ नेपाली जनता को ! आज पनी स्थिर राजनितिक
आस्तित्व को खोजी माँ छ नेपाली नागरिक ! हामी श्रापित भयका छू यी राजनैतिक
...अस्थिरता ले ! के कारण होला , किन यो देश को जनता यति बिभाजित छ ! किन यो
देश को नागरिक अनेकता माँ धेरै नै रामाउने गर्द छ र एकता संग डराउने गर्द छ
! किन यो देश माँ अझै सम्म राम्रो भविष्य दिन सकने राजनितिक आस्तित्व को
खोजी हुन सकेको छैन ! किन परिभाषित भयको छैन नेपाली को राम्रो राजनैतिक
आस्तित्व ! अब यही आवाज बुलंद होस की त जिउदै मरन पर्छ - की त मरेर जिउन
पर्छ - सहेर हुदैन केही निर्माण - प्रत्यक माँ नेपाल आमा को ऋण चुकाउने
प्रण हुनु पर्छ ! सबै को सोच एकै हुँदैन तेस कारण म उनी हरु लाइ भन्न
चाहन्छु - की त टापू हुनु पर्छ - की त सागर हुनु पर्छ - बिच मा रहेर हुदैन
ठेगान , प्रत्यक मा सदभाव र एकता को बानी हुनु पर्छ ! युवा शक्ति लाई,
नारी शक्ति लाइ , यो आवाहन छ मेरो - शास्त्र हरु मा लेखेको छ अन्याय
गर्नु पाप हो , तर अन्याय सहनु महापाप हो तेस कारण की त कलम हुनु पर्छ -
की त फलम हुनु पर्छ - सलाम मा हुदैन केही निर्माण- प्रत्यक मा नेपाली हुने
स्वाभिमान हुनु पर्छ !

Subscribe to:
Comments (Atom)