बीरता को कुरा गर्दा गोरखाली एक बीर जाती हो यो कुनै शंका को बिषय होइन एक फेर हिटलर जस्तो सिपाही ले पनी भनेको थियो की यदि गोरखा हरु को जस्तो पलटन मैले पाउने हो भने मैले पूरा दुनिया माँ राज गर्न सक्छु ! असल माँ गोरखा जाती एक समुदाय हो जो दक्षिण एशिया को मिडिल इस्ट जोन माँ बसोबास गर्छन !
आज को समय माँ धेरै मानिस भ्रमित छन की गोरखाली र नेपाली एकै हुन ?
गोरखाली र नेपाली माँ जमीन आकाश को अंतर छ किन की गोरखाली एक समुदाय हो र ठीक यसको बिपरीत नेपाली एक मुलुक को राष्ट्रीयता ... ..............

गोरखाली समुदाय ले मूलत: रूप माँ खस भाषा प्रयोग गर्छन जो नेपाल को अधिकारिक राजभाषा भयको ले यस लाइ नेपाली भाषा को नाम ले चिनिने गरिन्छ ! गोरखाली समुदाय माँ यस्तो अनिवार्य छैन की उनी भाषिक रूप ले नेपाली छन भने उनी नेपाली नै हुन ,,, गोरखाली नेपाली पनी हुन सक्छ , भूटानी पनी हुन सक्छ, तिब्बती पनी हुन सक्छ, भारतीय (सिक्किमी, दार्जिलिंग, कुमाऊं) पनी हुन सक्छ, बर्मिली पनी हुन सक्छ ,
यो जग जाहिर छ की सिक्किम को अधिकारिक भाषा नेपाली हो र भूटान माँ पनी यो भाषा लाइ अनुसूची माँ राखियको छ त के मात्र उनी नेपाली बोल्छ्न भन्दै माँ उनी नेपाली हुन त ,,होइनन कदापि होइनन किन की उनको नेपाल संग कुनै सम्बन्ध छैन ! उनको खून पसीना यो देश को लागी बगेको पनी छैन ! उनी यो देश को लागी शहीद पनी भयका छैनन! उनको मुख बाट कहिले जय नेपाल जस्तो शब्द निस्केको पनी छैन !
उनी हरु को हाम्रो देश को प्रगति माँ कुनै योगदान पनी छैन उनी हरु को दिल को धड़कन यो देश को लागी पनी धडकी दैन तर नेपाली शब्द संग तात्पर्य राष्ट्रीयता र परिचय हो !
नेपाली शब्द एक समुदाय होइन एक जाती होइन यो एक स्वाभिमानी मुलुक को राष्ट्रीयता हो र प्रत्यक गोरखाली लाइ नेपाली भनेर संज्ञा दिंदा खून पसीना ले आफ्नो देश सींचने देशभक्त नेपाली को लाइ ठेस पुग्नु स्वाभाविक नै हो ! नेपाल माँ बसने नागरिक चाहे उनी कुनै पनी भाषा , धर्म, जाती, जनजाति, र छेत्र को होस त्यों नेपाली हो ,....... उनको खून पसीना नेपाल को लागी बगेको छ ,,उनी देश को लागी शहीद भयका छन.......
उनी जे बोले पनी, जे लगाय पनी , जंहा बसे पनी उनको मन मष्तिष्क नेपाल को बारे माँ सोच्छ ...उनको दिल नेपाल को लागी धड्किन्छ ! नेपाल भन्दा बाहिर बसने अनिवासी, प्रबासी, र बन्शानुगत हरु लाइ पनी नेपाली भन्न सकिन्छ किन की उनको सम्बन्ध नेपाल संग छ तर सबै गोरखाली हरु लाइ नेपाली को श्रेणी माँ राख्दा अली कती ठेस पुग्न जान्छ
किन की एक तरफ त हामी बिदेशी गोरखाली हरु लाइ सहानुभूति राख्छौ , माया गर्छौं आर्को तरफ हामी आफ्नै स्वदेशी मधेसी भाई बहनी हरु लाइ धोती, मर्सी, र अन्य घृणास्पद शब्द हरु प्रयोग गरी उनको स्वाभिमान को साथ जिउने अधिकार लाइ खोस्छौ ..उन लाइ एक नेपाली ले पाउने अधिकार बाट बंचित गर्छौ !
कस्तो बिडम्बना एक तरफ त हामी गोरखाली समुदाय का भारतीय प्रशांत तमांग लाइ सहानुभूति देखाउछौ भने आर्को तरफ हामी नेपाली उदित नारायण झा जस्तो महान कलाकार को कुनै वास्ता नै गर्देनौ .............
प्रिय मित्र मुलुक कुनै धर्म, जाती, भाषा ले होइन तेहा बसने मानिस ले बन्छ र हाम्रो नेपाल मात्र गोरखाली को न भयर गोरखाली , मधेसी, मंगोल, थारू, हिन्दू, मुस्लिम, बुद्धिस्ट, इसाई, सबै को हो.........र मलाई गर्व छ की म नेपाली हु ......
जय नेपाल जय मातृभूमि ..
युवा नेपाल संगठन (YNS)
http://yuvanepalsangthan.wordpress.com
very good bro iam vvith u dont vvory about this love it maro ma nepali china fari arko choti nepali ma lakhula
ReplyDeleteGreat Job Brooo Keep it upp..ek dam ramro chha tar apani tapai le lekhe ko ek paragraph le mero dil lai chhoyo tyo ho...उनी जे बोले पनी, जे लगाय पनी , जंहा बसे पनी उनको मन मष्तिष्क नेपाल को बारे माँ सोच्छ ...
ReplyDeleteGreat and 100% right ,,,,,,,,,,,,,,
आज म भन्न चाहन्छु की मात्र भाषिक आधार माँ कोई नेपाली होइन,,नेपाल भन्दा बाहिर बसने यदि प्रबासी , अनिवासी, र बन्सानुगत तरीका ले कोई बिस्थापित छ भने नेपाली कहलाउन सक्छ अन्यथा मात्र नेपाली भाषा प्रयोग गर्छ भन्दै माँ कोई नेपाली होइन,,नेपाली श...ब्द नेपाली नागरिक को लगी सुरक्षित छ ! कोई दार्जिलिंग, कुमाऊं, सिक्किम, भूटान, गढ़वाल, तिब्बत माँ बसने नेपाली होइनन यदि उनी नेपाल बात बिस्थापित भयका बंसज हुन भने ठीक छ अन्यथा सबै गोरखाली भय पनी बिदेशी हुन ...........नेपाली शब्द मात्र नेपाल को एक राष्ट्रीयता हो यस लाइ जाती र समुदाय माँ रूपांतरित न गरौ !
ReplyDeleteMr.Raj ji Mathi ko article maile padhe dherai ramro lekhanu vayeko chha ra 100% sahamat pani chhu.Nepali nagarik matra Nepali huna sakchha aaru kohi nepali huna chahanchha vane nepali kanun anusar prakriya ma gaye vane hunchha.Tar bebahar ma yo lagu vayeko chhaina ra muthi var ka lucha katthit desh ka thekedarharu le lagu huna din chaheka chhainan.aba hami bisudhha Nepali ra asudhha nepali chhutyaera agaadi badhanu parchha.
ReplyDeleteगोर्खा भन्ने एउटा समुदाय आवश्य हो जुन गोर्खा राज्य मा सिमित थियो जसमा गुरुङ, राई, तामांग, मगर, शेर्पा लगाएत क जति गरु पर्दछन् तर गोर्खा हरु भारतीए हुदैनन
ReplyDeleteनेपाल पहिला पश्चिम मा कास्मिर देखि पूर्व मा भुटान सम्म थियो तर ब्रिटिश संग भएको सुगौलि सन्धि बाट दार्जीलिंग, सिक्किम, कुमाउ र गडवाल राज्य ब्रिटिश ले लागे पछि त्यहाँ बस्ने नेपाली हरु त्यहि छुटे र ब्रिटिश बाट भारत स्वतन्त्र भए पछि त्यो भूभाग र त्यहाँ का बासिन्दा जो नेपाली थिए तिनी हरु भारतीय नागरिक बने जुन आज भारतीय गोर्खा भनेर भारत ले भन्छ .